यति हेल्थ साइन्स एकेडेमीको सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ माघ २०७४, शनिबार ०५:०९

काठमाडौँ । आजभोली हामीकहा विभिन्न कलेज , सघं÷सस्थाहरुले रक्तदान गर्न लागेका छन । यो अत्यन्त राम्रो मानविय कार्य हो । रक्तदाननै जीवन दान हो ।

शुक्रबार यति हेल्थ साइन्स एकेडेमीका अध्ययनरत विद्यार्थीहरुको सरसफाई  तथा रक्तदान कार्यक्रम  सम्पन्न भएको  छ । कलेजको वार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रममा ठुलो संख्यामा विद्यार्थीहरुको सरसफाई  तथा रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि यति हेल्थ साइन्स एकेडेमीका सस्थापक अध्यक्ष लोक बहादुर टन्डनले सम्पूर्ण विद्यार्थीलाई सामाजीक कामको लागि  उज्जवल भविष्यको कामना गर्दै देश विकासमा उनीहरूको मुख्य भूमिका हुनुपर्नेमा जोड दिए ।आफु विभिन्न देशमा जादा आफ्नो विद्यार्थीहरु देख्दा गरौब लागेको समेत बताउदै विद्यार्थीहरुमा जहिले पनि ठुलालाई आदार सत्कार र सानालाई माया गर्ने अनुशाशन सधै रहिरहनु पर्ने समेत बताएका थिए सोही अवसरमा यसै कलजेका प्रिन्सिपलले आफ्ना विद्यार्थीको क्षमताको सर्वाङ्गिण विकास र प्रतिभा प्रस्फुटनका लागि उक्त कार्यक्रले ठुलो मद्दत पु¥याउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१