सोमर्सबीको भ्यालेन्टाइन लक्षित अभियान, स्वप्न सुमन र जस्मिन खड्का फेस अफ सोमर्सबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७४, बिहीबार ०६:०६

काठमाण्डौ । गोर्खा ब्रुअरीको सफल उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा विशेष अभियान सुरु गरेको छ ।
सोमर्सबीले प्रेमिल जोडीहरुको भ्यालेन्टाइन डेलाई विशेष बनाउन विभिन्न कार्यक्रम आयोजना गर्नेछ, जसका लागि फेस अफ सोमर्सबीको रुपमा गायक स्वप्न सुमन र मोडेल जस्मिन खड्का चयन भएका छन् ।

गोर्खा बु्रअरीले प्रकाशित गरेको विज्ञप्तिअनुसार सोमर्सबीप्रेमीहरुका लागि कम्पनीले युवावर्गमाझ लोकप्रिय गायक सुमनलाई चयन गरी बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जनाएको छ । गायक सुमनका १२ वटा गीत तथा भिडियोहरु १ करोड पटक युट्युबमा हेरिएका छन्। उनको ुद कफी सङु, ुके सारो राम्री भाकोु, ुए हेल्लोु, ुकसरी भनुँु, तथा ुम तिम्रोु जस्ता गीतहरु युवावर्गमा चर्चित छन्।

सोमर्सबीले भ्यालेन्टाइन डे अभियान अन्तरगत अन्य रिफ्रेसिङ कार्यक्रमहरु समेत लञ्च गर्ने बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१