यी हुन् संसारका सबैभन्दा अनौठा महिला, शरीर देखेर अल्मलिन्छन् मान्छे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ माघ २०७४, सोमबार २०:४६

एजेन्सी। संसारमा यस्ता कैयौं महिलाहरु छन् जसको शरीर कुनै आश्चर्यभन्दा कम छैन। कसैको शरीर भीमकाय छ त कोही रबरझैं लचकदार छन् । यिनीहरुलाई पहिलोपटक देख्दा विश्वास गर्नै मुस्किल हुन्छ।

आज हामीले यस्तै महिलाहरुको बारेमा तपाइँलाई बताउँदैछौं । पिक्सी नामकी यी मोडलको कम्मर मात्रै १६ इन्चको छ। बार्बी डलजस्तै बन्ने धुनमा यिनले आफ्नो सर्जरीका लागि ५ लाख पाउण्डभन्दा धेरै खर्च गरेकी छिन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१