राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरू खर्चको सिलिङ’ तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७४, सोमबार ०५:५३

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरूले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरि ‘सिलिङ’ तोकेको छ।

आयोगले उम्मेदवारलाई सबैभन्दा धेरै गोष्ठी र सम्मेलनका लागि १ लाखसम्म खर्च गर्न पाउने गरि शीर्षक छुट्याएको छ। त्यस्तै, सवारी साधनका लागि ७० हजार र कार्यालय सञ्चालनका लागि ७० हजार खर्च गर्न छुट दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१