पूर्व मन्त्रि ढकाल र एमाले अध्यक्ष ओली बीच बैककमा भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७४, शनिबार ०६:५०

बैकक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नियमित स्वास्थ्य परिक्षणमा बैकक रहनु भएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपी शर्मा ओली संग भेट  गर्नु भएको छ । एमाले अध्यक्ष ओली बुधबार बैकक प्रस्थान गर्नु भएको हो । भेटमा अध्यक्ष ओलीले वाम प्रगतिशील गठबन्धनको सरकार बन्ने र एमाले – माओबादी केन्द्रबीच पार्टी एकीकरण हुने सुनिश्चित भइ सकेको बताउनु भएको पूर्व मन्त्रि ढकालले जानकारी दिनु भयो ।पूर्व मन्त्रि ढकालले छोरी एस्थरका साथ् अध्यक्ष ओली लाइ भेट गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१