७५औं गोल्डन ग्लोब्स अवार्डस्मा यस्तो थियो अभिनेत्रीका ड्रेस 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७४, मंगलवार ०५:३२

क्यालिफोर्निया ।  ७५औं गोल्डन ग्लोब्स अवार्डस् हालै क्यालिफोनियाको ब्रेवरी हिल्समा आयोजना भयो । अवार्डको रेड कार्पेटमा केही देखिएका थिए ।

कार्यक्रममा कथरीना जेटा जोन्स लगायत धेरै अभिनेत्री कालो डे«समा देखिएका थिए । कलर मात्र कालो होइन, सबै अभिनेत्रीको ड्रेस पनि एकै प्रकारको अर्थात गाउन नै रहेको थियो ।

अवार्ड समारोहमा अभिनेत्रीहरुले सो ड्रेस ‘टाइम्स अफ क्याम्पियन’लाई सपोट गर्दै लगाएका थिए । विस्वरभर बढ्दै गएको यौन उत्पिडन, महिला हिंसा र विभेदको क्याम्पियन केही अगाडि चलेको थियो । यहि क्याम्पियनको सपोटका लागि अभिनेत्रीले अवार्ड समारोहमा कालो रंगको ड्रेस लगाएका थिए ।

कार्यक्रममा भारतीय अभिनेत्री अजीज अंसारीलाई बेष्ट एक्टरको अवार्ड दिइयो । चलचित्र ‘डार्केस्ट आवर’अभिनयका कारणले गैरुी ओल्म्यानले बेष्ट एक्टरका अवार्ड लिए ।

यस्तो थियो अभिनेत्रीका ड्रेस 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१