काठमाडौंको बौद्धबाट दुर्लभ हुचिल बिक्री गर्ने पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७४, मंगलवार ०५:०८

काठमाडौं।  काठमाडौंको बौद्धबाट प्रहरीले हुचिलसहित ३ जनालाई पक्राउ गरेको छ। हुचिल बिक्री वितरण गर्न लागेको सूचनाको अाधारमा महानगरीय प्रहरी कार्यालय रानीपाेखरी र महानगर वृत्त बौद्धबाट खटिएको प्रहरी टाेलीले हुचिलसहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ७ घर भइ ललितपुर इमाडोलमा बस्दै आएका २४ वर्षीय जेबीसहित तीनजना छन्। अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१