ब्रा साइजअनुसार रेस्टुरेन्टमा छुट : ठूला स्तन हुनेले भारी छुट पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७४, आईतवार ०७:२९

बेइजिङ। महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ ।

झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो ।

ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको सवज्ञापन कम्पनीले सार्वजनिक गरेको छ ।

विज्ञापनमा ुसम्पूर्ण सहरले स्तन खोजिरहेकोु नारा लेखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१