ऐश्वर्याले मागिन १० करोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०७४, आईतवार ०६:२३

मुम्बई। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन्। १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ऐश्वर्याको माग पूरा गर्न फिल्म निर्माता पनि सहमत भएका छन्। ‘रात र दिन’को रिमेक फिल्मको निर्माण प्रेरणा अरोडाले गर्दैछिन्। उनले ऐश्वर्याको आगामी फिल्म ‘रात र दिन’को रिमेक रहेको बताउँदै फिल्ममा ऐश्वर्या डबल रोलमा देखिने बताइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१