रश्मिलाज फेसियल हाउस सुन्दरताको पारखिहरुको सर्बाधिकरोजाइमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०७:२५

काठमाडौँ  ।  दशकौ देखि सौन्दर्य पेशामा संलग्न भएर सक्रिय रुपमा राष्मिलाज फेसियल हाउस मार्फत गुणस्तरिय तथा अन्तरास्ट्रिय स्तरको सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो।  रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो।  जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ ।

सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।22505_265181176985598_4766197248983277994_n-1

 सेवाग्राहीहरुको मागलाई मध्यनजर राख्दै काठमाडौँ मल,सिभिल महल र बिजी महलमा राष्मिलाज कस्टमेटिक हाउस संचालनमा रहेको बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताएकी छिन । सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथागुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा राष्मिलाज फेसियलहाउस सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिकरोजाइमा परेको फेसियल हाउस हो जहा ग्राहकहरुको माया विश्वास रभरोसा छ ।

21616168_594672280703151_726625644723886427_n

सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त रपारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिलातथा पुरुष ग्राहकहरुको  लागि खोलिएको गुणस्तरलाई नै पहिलोप्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल,स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयरकटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दैआएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१