शरीरका अंग फर्फराउँदा थाहा हुन्छ तपाईको जीवनमा के हुँदैछ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७४, शनिबार ०६:५०

ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ।

कुन अंग फरफराउँदा के हुन्छ ?
मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार
पुरासिर फर्फरायेमा : यात्रा को सम्भावना छ।
सिरको पछीलो भाग : आशाहरु पूर्ण हुन्छन् ।
दाहिनेभाग सिर (पुर्पुरो) : तत्काल यात्रा को सम्भावना
देब्रे भाग सिर : खुशी को समय आउनु
बीच भौं : प्रेम मिल्दछ सवै बाट
दाहिने आँखो :धेरै खुसी को खवर पाउनु
देब्रे आँखो : महिलाबाट बाट दुख या वियोग हुन्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१