बिकनी अवतारमा करीना, तस्बिर भयो भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०७४, शुक्रबार ०५:५५

मुम्बई  ।  अभिनेत्री करीना कपुर बिकनी अवतारमा देखिएकी छन् । नयाँ बर्षको सुरुवातमै उनको बिकनी तस्बिर सार्वजनिक भएको हो । उनको यस्तो तस्बिर मुस्किलले देख्न पाइन्छ ।

स्विजरल्याण्डको स्नोफोलमा छोरा तैमुर र पती सैफका साथ नयाँ बर्ष मनोरन्जन गरिरहेकी करीनको अहिले बिकनी तस्बिर त्यहीबाट सार्वजनिक भएको हो ।

आमा बनेपछि चलचित्र वीरे दी वेडिंग मार्फत अभिनयमा कमब्याक गर्न लागेकी करीनाको उक्त तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१