गेस्टोनमी २०१८ लोकलली एन्ड ग्लोवलली क्यम्पेन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७४, मंगलवार ०६:०३

नेपाली खानाकोप्रचार-प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको छ।सन् २०१८ मा पनि नेपाली गेस्टोनमी लोकलली एन्ड ग्लोवलली क्यम्पेनको (Promoting Nepali Gastronomy Locally & Globally Campaign) सुरुवात भयो । स्नेहा ट्राभल मिडिया नेपालको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा समेत आयोजना गरिएको जानकारी दिदै सेफ एसोसिएशन नेपालका पूर्व उपाध्यक्ष तथा नेपाली खानाका अभियन्ता सुरेश बस्नेतले जानकारी दिएका छन् ।

सन् २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतली स्थित बी आई जी फुड ल्याण्डबाट यो अभियान सुरुवात गरिएको छ । त्यस्तै सुनसरी, सर्लाही, चितवन, पोखराहुँदै नेपालगंजमा ततकालै र नेपाल भरी यस्तै अभियान संञ्चालन गरिने अभियन्ता बस्नेतले जानकारी दिएका छन् । यो अभियानमा स्नेहा ट्राभल मिडिया नेपाल, गैर आवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी लगायतको सहकार्य रहेने छ । यो अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सगरमाथा दिवस र ६० औं मनास्लु हिमाल दिवसको अवसरमा अमेरिकामा पनि कार्यक्रम आयोजना गरिने बताईएको छ ।

 

 

२०७२ चैत २६ बाट ‘ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको थियो । नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डबाट सुरु भएको यो अभियान संयुक्त राज्य अमेरिकासम्म पुगेर गरिने जानकारी दिनु भयो । उत्त प्रोग्राम मा विभिन्न कलेजका बिधाथी हरूलाई बान्ड गेस्टोनमीएम्बेटर घोषणा गरिएको थियोे |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१