यसबर्षको जया देवकोटा स्मृति  पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरिने

राष्ट्रिय अनलाइन पत्रकार संघले यस यसबर्षको जया देवकोटा स्मृति  पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गर्ने भएको छ । पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान दिएका एकजना पत्रकारलाइ हरेक बर्ष यो पुरस्कार प्रदान गरिन्छ । यो पुरस्कार गतबर्ष राससका  अच्युत  रेग्मीलाइ प्रदान गरिएको थियो । किरण एक लोकप्रीय टेलिभिजनकर्मी तथा लेखक र डकुमेन्ट्रि निर्देशक पनि हुन् । एबिसि … Continue reading यसबर्षको जया देवकोटा स्मृति  पुरस्कार पत्रकार किरण मरहठ्ठालाइ प्रदान गरिने