रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १० औ बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७४, बुधबार ०६:००

नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १० औ बार्षिकोत्सब भव्यताको साथ मनाएको छ । रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधासम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ग्राहकहरुको  बिश्बास माया अनि काम प्रतिको इमान्दारिता, प्रतिबद्धता , मेहनत र  गुणस्तरीय सेवाले गर्दा नै दशौ बर्ष सम्म निरन्तर गुणस्तरीय सेवा दिईएको हाउसले जनाएको छ ।

सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी, गृहणी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ ।

महिला तथा पुरुष ग्राहकहरु को लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

काठमाण्डौ मलको चौथो तलामा रहेको यस फेशियल हाउसको शाखाहरु गंगवुमा रहेको बिजि मलमा र सिभिल मलको पाँचौ तलामा समेत रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०