समानुपातिकतर्फ एमाले कांग्रेसले २८ लाख मत कटाए, कसको मत कति ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:५५

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।

शुक्रबारसम्ममा गणना सकिने सम्भावना देखिएकोछ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये करिब ८५ प्रतिशत मत गणना भइसकेको छ । समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ ।
कसको कति मत रु
एमाले– २८ लाख ९६ हजार ६ सय ७१
कांग्रेस– २८ लाख १५ हजार ४ सय ४९
माओवादी केन्द्र– ११ लाख ६३ हजार ८ सय ८०
संघीय फोरम– ४ लाख १३ हजार १ सय १९
राजपा– ३ लाख ६९ हजार ७ सय ७३
राप्रपा– १ लाख ८६ हजार ८ सय १६
विवेकशील– १ लाख ९४ हजार ६ सय ३४
नयाँ शक्ति– ७४ हजार ६ सय ९२
राप्रपा ९प्रजातान्त्रिक०– ७२ हजार ८ सय १५
नेपाल मजदुर किसान पार्टी– ५२ हजार २ सय १४

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१