यौन इच्छा दबाएर राखे कस्तो असर पर्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:४५

काठमाडौं । चाहान भएर पनि  यौन इच्छा पुरा नगर्दा बिभिन्न समस्याहरु हुने कुरा एक अध्ययनले देखाएको छ । ब्यबहारिक जिवनमा पनि तपाईं हामी  यसको अनुभव गर्न सक्छौ ।

कुनै निश्चित सिमामा रहेर, समाजिक मर्यादा पालना गर्दै बिभिन्न माध्यमबाट यौन इच्छा पुरा गर्नु स्वास्थ्य जिवनमा राम्रो मानिन्छ ।

समान्य अवस्थामा तपाईं हामीले  यौन इच्छा  दबाएर बस्दा त्यसको प्रभाब  बिभिन्न तरिकाबाट जिबनमा परी रहेको हुन्छ ।

यौन इच्छा  दबाउने बानीले रक्तचापमा असन्तुलन आउने गर्दछ । जस्ले गर्दा हामीमा छिटो रिस उठ्ने, निद्रा नलाग्ने,अल्छी लाग्ने आदी समस्याहरु देखा पर्न  सक्छन ।

पतीमा  यौन इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने  सझदारी अपनाउनु पर्ने हुन्छ ।

पुरुषहरुले यस्तो अवस्थामा  यौन इच्छा  मेटाउने बिभिन्न मध्यम जस्तै हस्तमैथुन्, वा अन्य तरिकाले पनि  यौन इच्छा  पुरा गर्न सकिन्छ ।
यौन सम्बन्ध राख्दा  यौनशक्ती घट्छ भन्ने कुरालाई मन्यता राखिदैन ।

तर केहि समय पछी सम्भोग गर्न छोडेमा सम्भोग गर्ने वा यौन इच्छा भने बिस्तारै कम हुँदै जान्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१