पौष १ गते देखि शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:३३

काठमाडौं । आगमी पौष १ गते देखि विद्यालयका सवारी साधान सम्बन्धी नयाँ ट्राफिक नियम लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले पुस १ गते देखि काठमाण्डौं उपत्यका भित्र सञ्चालित स्कुल, कलेज तथा अन्य शिक्षा प्रदायक संस्थाका सवारी साधनहरुलाई एम्बुलेन्स सरह मान्यता दिने अभियान स्वरुप हिसांन, प्याब्सन र एन प्याब्सनसँग गरिएको सम्झौता कार्यन्वयनका लागि आज फेरी पत्राचार गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०