काठमाडौँको समानुपातिकमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७४, शुक्रबार ०६:२८

काठमाडौँ। समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेले १ लाख ३२ हजार ८०४ मत पाएर पहिलो भएको छ भने कांग्रेसले १ लाख १० हजार ७८९ मत पाएर दोस्रो भएको हो।

माओवादी केन्द्रलाई विवेकशिल साझा पार्टीले  उछिनेको छ । साझाले ५३ हजार २९४ मत पाएर तेस्रो भएको छ भने माओवादी केन्द्रले २९ हजार ३११ मत पाएको छ ।

 

त्यस्तै प्रदेशभा तर्फको समानुपातिकमा पनि एमाले नै पहिलो  स्थानमा रहेको छ । एमालेले १ लाख २३ हजार ७३९ मत पाएको छ । भने कांग्रेसले १ लाख २ हजार ९८५ मत, विवेकशिल साझा पार्टी, ५७ हजार १२९, माओवादी ३० हजार ५१ मत पाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१