नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७४, बुधबार ०५:१४

नुवाकोट  । नुवाकोटमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । मंगलवार राति सम्पन्न मतगणना अनुसार नुवाकोटमा नेपाली काँग्रेसले बढि मत प्राप्त गरेको छ भने एमाले र माओवादी दोस्रो र तेस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार नुवाकोटका दुई क्षेत्रमा नेपाल्री काँग्रेसले ४७ हजार दुईसय ५५,एमालेले ३९ हजार छसय नौ र माओवादीले २७ हजार आठसय पचास मत प्राप्त गरेका छन् । क्षेत्रगतरुपमा कसको मत कति ? प्रतिनिधीसभा १ नेपाली काँग्रेस २३२९५ एमाले १४३५३ माओवादी १८५१२ प्रदेशसभा १ नेपाली काँग्रेस १२०२६ एमाले ५३३२ माओवादी १०६४६ प्रदेशसभा २ नेपाली काँग्रेस ११२६९ एमाले ८७८३ माओवादी ७८६६ प्रतिनिधीसभा २ नेपाली काँग्रेस २४१६० एमाले २५२५६ माओवादी ९३३८ प्रदेशसभा १ नेपाली काँग्रेस १०८७२ एमाले १२२२९ माओवादी ५१०९ प्रदेशसभा २ नेपाली काँग्रेस ११५६३ एमाले १०७२२ माओवादी ५२६२ नुवाकोटमा समानुपातिक तर्फ काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो विदुर । नुवाकोटमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । मंगलवार राति सम्पन्न मतगणना अनुसार नुवाकोटमा नेपाली काँग्रेसले बढि मत प्राप्त गरेको छ भने एमाले र माओवादी दोस्रो र तेस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार नुवाकोटका दुई क्षेत्रमा नेपाल्री काँग्रेसले ४७ हजार दुईसय ५५,एमालेले ३९ हजार छसय नौ र माओवादीले २७ हजार आठसय पचास मत प्राप्त गरेका छन् । क्षेत्रगतरुपमा कसको मत कति ? प्रतिनिधीसभा १ नेपाली काँग्रेस २३२९५ एमाले १४३५३ माओवादी १८५१२ प्रदेशसभा १ नेपाली काँग्रेस १२०२६ एमाले ५३३२ माओवादी १०६४६ प्रदेशसभा २ नेपाली काँग्रेस ११२६९ एमाले ८७८३ माओवादी ७८६६ प्रतिनिधीसभा २ नेपाली काँग्रेस २४१६० एमाले २५२५६ माओवादी ९३३८ प्रदेशसभा १ नेपाली काँग्रेस १०८७२ एमाले १२२२९ माओवादी ५१०९ प्रदेशसभा २ नेपाली काँग्रेस ११५६३ एमाले १०७२२ माओवादी ५२६२

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१