अध्यक्ष ढकाल र महासचिब पोखरेल बीच भेट 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७४, सोमबार ०८:३२

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका महासचिब इश्वर पोखरेल संग भेट गर्नु भयको छ । पोखरेल निवासमा भयको भेटमा दुइ नेताहरुबीच शुभकामना तथा बधाई आदान प्रदान गर्नुका साथै अन्य समसामयिक बिषयमा कुराकानी भयको परिवार दलका काठमाडौँ जिल्ला अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिनु भयो । महासचिब पोखरेल काठमाडौँ निर्बाचन क्षेत्र नम्बर ५ वाट प्रतिनिधि सभामा निर्बाचित हुनुभयको छ भने नेता ढकाल सुर्य चिन्ह वाट समानुपातिक उम्मेदवार समेत हुनुहुन्छ । भेटमा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा र कासीनाथ खनाल समेत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१