नयाँ संरचनामा जाँदै हुलाक सेवा विभाग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७४, शुक्रबार ०९:१६

मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ ।

सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका भित्रिएसँगै कामविहिनको अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ ।

विभागलाई प्राधिकरणको ढाँचामा लैजाने तयारी मन्त्रालयले गरेको हो ।

परिमार्जन गर्दै द्रुत डाँक सेवा, ई कमर्सका रुपमा अगाडि बढाउन लागिएको हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेलले बताए ।आजको नेपाल समाचारपत्रमा दीपेन्द्र थापाले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१