कामुक भएकै कारण यि मिसको गयो स्कुलको जागिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७४, मंगलवार ०५:५६

एजेन्सी । सुन्दरी एक मिसले सामाजिक संजालमा कामुकता फैलाएको आरोपमा जागिर गुमाएकी छिन्। प्रशंग हो रुसको। जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो।

नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो। स्कुल प्रसासनले उनलाई ती फोटोहरु डिलिट गर्न पठाएको थियो तर उनले ती फोटोहरु डिलिट गर्न अस्वीकार गरेपछि तत्कालै निकालिदिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१