अपरिरिचत नम्बरबाट आएका कल नउठाउन टेलिकमको अनुरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७४, सोमबार ०४:३६

काठमाडौं । नेपाल  टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले आफना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । ती नम्बरबाट फोन गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएपछि टेलिकमले सूचना जारी गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१