सुरक्षामा रिजर्भ फोर्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०७४, शुक्रबार ०७:३६

काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सातवटै जिल्लामा आवश्यक सबै तयारी पुरा भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

सडक सञ्चालले नछोएको हिमाली जिल्ला हुम्ला र डोल्पाका केही मदतान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाएको छ ।

६ नमर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट र रुकुममा पहिलो चरणअन्र्तगत आईतबार निर्वाचन हुँदैछ । , यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०