बाहुबलीप्रति युवतीको क्रेज, पिठ्यूँमा खोपाइन् यस्तो ट्याटु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ मंसिर २०७४, बुधबार ०५:०९

दक्षिण भारतको चर्चित फिल्म बाहुबलीका अभिनेता प्रभासप्रति युवतीहरुको क्रेज यतिसम्म बढेको छ भन्ने एक उदाहरण देख्दा जोसुकै पनि अचम्मा पर्न सक्छन्।

बाहुबलीका प्रभासलाई अहिलेसम्म युवतीहरुबाट विवाहका लागि भनेर ६००० हजार प्रपोजलहरु आइसकेका छन्।

प्रभासका महिला फ्यान अचम्मका छन् । उनीहरु प्रभासप्रति आफ्नो ‘प्रेम’ दर्शाउन कुनै पनि हदसम्म जान सक्छन्। जसको पछिल्लो उदाहरण एक युवती पनि बनेकी छन् । ती युवतीले आफ्नो पिठ्यूँमा प्रभासको पेन्टिङ नै बनाएकी छन्।

अहिले सामाजिक सञ्जालमा युवतीले आफ्नो नाङ्गो पिठ्यूँमा प्रभासको पेन्टिङ गरेको तस्बिर भाइरल भइरहेको छ। बाहुबलीका प्रभास भने अहिले आफ्नो अघिल्लो चलचित्र ‘साहो’को सूटिङमा व्यस्त छन् । फिल्मको सूटिङ भारतीय शहर हैदराबादमा चलिरहेको छ । फिल्ममा प्रभाससँग श्रद्धा कपूर देखिनेछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१