यी हुन्, निर्वस्त्र विवाह गरेर दुनियाँलाई चकित पार्ने जोडी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०७४, आईतवार ०६:४०

अचम्म सँसार :: हरेक महिला तथा पुरुषको जीवनमा विवाहले निकै महत्व राख्छ ।

विवाहपछि व्यक्तिको जीवनले नयाँ मोड लिन्छ । त्यसो त विवाहलाई जीवनको नयाँ शुरुवात पनि भनिन्छ ।

विवाहमा दुलहा र दुलही पहिरणमा र साज–सज्जामा विशेष ध्यान दिन्छन्। नयाँ पहिरण र गरगहनाले सजिन्छन् ।

तर तपाईलाई आश्र्चय लाग्न सक्छ कि विवाहमा दुलहा दुलही दुवै निर्वस्त्र थिए ।

दुलहा दुलही मात्र हैन सबै जन्तीहरु पनि निर्वस्त्र नै थिए । निवस्त्र गरिएको यस विवाहलाई ‘न्युड म्यारिज’ नाम दिइएको थियो ।

न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेर दुनियाँलाई चकित बनाएको छ ।

पुरै विवाह समारोहमा यी जोडि नग्न अवस्थामा नै देखिएका थिए ।

यसो गर्दा विवाह खर्च कम लाग्नुलाई भने स्वभाविक हो ।

विवाह समारोहमा दुलाह र दुलही दुवै परिवार उपस्थित थिएनन् ।

छोरा छोरीले नग्न अवस्थामा विवाह गरेपछि लाज लागेको कारण उनीहरु विवाहमा उपस्थित हुन नमानेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१