खाटमाथि उँट, उँटमाथि डान्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७४, शुक्रबार ०६:०४

काठमाडौं । भारतको राजस्थानमा चलिरहेको सांस्कृतिक कार्यक्रममा झुंझुनूं नामक स्थानबाट आएका उँटहरूले भव्य नृत्य प्रदर्शन गरेका छन्।

खाटमा पल्टेका उँटमाथि बसेर युवतीहरूले राजस्थानी डान्स पर्फम गरेका थिए।

मेलामा उँटनीको दूधबाट बनेको चिया मानिसहरूले पिएका थिए।

मेलामा पहिलो दिन १५ हजार किसानले भाग लिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१