जया मल्टिपल क्याम्पसको स्वागत तथा वधाई कार्यक्रम भब्यताको साथ सम्पन्न (फोटो फिचर )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७४, आईतवार ०६:०८

काठमाडौं ।  गोकर्णेश्वर ८ माकलबारी स्थित जयामल्टिपल क्याम्पसले  स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सोहि क्याम्पसको परिसरमा भएको थियो । शिक्षामा उत्कृष्ठ भएका विद्यार्थीहरु, बरिष्ठ समाजसेवीहरु, समाजका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मानका साथै बधाई दिने उद्देश्यले उक्त कार्यक्रम गरेका हुन् । राष्ट्रियताको भाव झल्काउन राजनीतिज्ञहरुलाई ढाकाको टोपी लगाएर सम्मान गरेका थिए । मनोरञ्जनका लागी विभिन्न नृत्य संगितहरु सांस्कृतिक झल्केन सोही प्रस्तुतिहरु रहेको कार्यक्रममा कलेजका बिधायर्थी लगाएत राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेयो ्वरिष्ठ कलाकार कुन्ती मोक्तान लगाएत अन्य कलाकारहरुले पनि गीत गएका थिए  कार्यक्रममा सभापति सोहि स्कुलका संस्थापक अध्यक्ष जगनाथ देवकोटा, प्रमुख अतिथि माननीय पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर  अर्थविद डा.युवराज खतिवडा , विशेष अतिथिहरुमा जया मल्टिपल क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. सुधा त्रिपाटि, शिक्षा विद डा.चिन्तामणी योगी, राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना ,काठकाडौं जिल्ला शिक्षा अधिकारी, मनोकामना मा.वि प्रशासन प्रमुख नरञ्जन देवकोटा, पूर्व नेकपा एमालेमा अध्यक्ष कृष्ण राई, गोकर्णेश्वर नगरपालिका का वडा अध्यक्षहरुमा मनोज ढुङ्गाना, केसव बहादुर गुरुङ, नेकपा एमालेका लेखा समितिका गोपाल बराल, गोकर्णेश्वर नगरपालिका प्रसासन प्रमुख भुपेन्द्र बोहोरा, नगर स्रोत व्यक्ति राम नारायण साह, पूर्व डि.आजी श्याम प्रसाद नेपाल, विलक्षण प्रतिभा सम्पन्न अन्न्तराम के.सी, बरिष्ठ समाजसेवीहरु दिपक भण्डारी, पेमा छिरिङ शेर्पा, उदय सापकोटा, बसन्त लामा, तुलसी पौडेल, विभिन्न संस्थाका प्रतिनीधिहरु बरिष्ठ समाजसेवी, समाजका वुद्धिजीवि वर्गहरु लगाएत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१