डा.भोला रिजाल र बिपी वाग्लेको नयाँ गीत ‘म छहारी हुँ तिम्रो’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७४, बिहीबार ०५:२९

काठमाडौं ।  डा.भोला रिजाल र बिपी वाग्लेको नयाँ गीत ‘म छहारी हुँ तिम्रो’ सार्वजनिक भएको छ। डा। रिजालको शब्द समेटिएको गीतमा वाग्लेले स्वर दिएका हुन्। गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् भने गीतलाई मिसन इन्टरप्राइजेजले बजारमा ल्याएको हो। गीतको भिडियोमा टीका पहारी, अनुभव रेग्मी र सरिता गिरीले अभिनय गरेका छन्।

म छाहारी हुँ तिम्रो ठुटो रुख होइन
म उज्यालो किरण हुँ कालो रात होइन
म चाहन्छु मिठो मिठो बोली सुन्न
आँशु लुकाउछु खुशी देऊ तिमी बाँड्न
खुला आकाशमा म उड्न चाहन्छु
सारा दुःख भुलेर अब हास्न चाहन्छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१