छठ पर्वमा नेपाल परिवार दलको शुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७४, सोमबार १९:३९

काठमाडौं।  नेपाल परिवार दल छठ पर्व २०७४ को पावन अबसरमा देश भित्र र बाहिर रहनु भयका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र संमृद्धिको सुभकामना ब्यक्त गर्दछ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उद्धेश्य यस पर्वको रहेको पाइन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । छठ पर्वले नेपालीबीच स्नेह, प्रेम तथा सामाजिक सदभाव अभिप्रेरित हुनुका साथै सम्पूर्ण नेपाली को एकता बलियो होस् भन्ने पनि कामना गर्दछौ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन व्यापक जनसहभागिताका साथ स्वतन्त्र, निष्पक्ष र धाधली रहित रुपमा सम्पन्न होस् भन्ने पनि कामना गर्दछौं । निस्पक्ष निर्बाचनमा जुन ब्यक्ति वा पार्टीले जिते पनि राष्ट्रको जित हुन्छ । नेपाली आमाको जय होस् । धन्यबाद ।

एकनाथ ढकाल
अध्यक्ष
नेपाल परिवार दल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०