माअाेवादीबाट सरकारमा सहभागी १७ मन्त्रीहरू जिम्मेवारी मुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ कार्तिक २०७४, बुधबार ०५:५१

काठमाडाैँ । माअाेवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरू जिम्मेवारी मुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ सबै १७ जना माअाेवादीका मन्त्रीहरूलार्इ  बिना विभागीय बनाएका छन ।

सरकारमा रहदा रहदैँ  बिपक्षीदलसंग गठबन्धन बनाएर सरकारलार्इ धाेका  दिएकाे भन्दै प्रधानमन्त्री देउवाले माअाेवादी मन्त्रीहरूलार्इ बिना विभागीय बनाएका हुन । अाज बिहान माअाेवादी अध्यक्षसंग भएकाे भेटमा प्रधानमन्त्री देउवाले माअाेवादी मन्त्रीहरूलार्इ जिम्मेवारी निदने चेतावनी दिएका थिए ।

माअाेवादी केन्द्रका मन्त्रीहरूले यस अघि नै पत्रकार सम्मेलन गरेर राजिनामा नदिने बतार्इ सकेका छन । माअाेवादी केन्द्रले कृष्ण बहादुर महराकाे नेतृत्वमा ९ जना मन्त्री र ८ राज्यमन्त्री सरकारमा सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१