को बनीदेला ऋषि धमला पत्नीले बनाउने फिल्मको हिरो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७४, मंगलवार ०५:०७

काठमाडौं । बरीष्ठ पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण रहने चलचित्र ‘अनुराग’बाट नायक पल शाहले हात झिकेका छन् ।

यसअघि मोडल दीपक घिमिरेलाई नायकको रुपमा चयन गरेकोमा दीपकले उक्त चलचित्रबाट हात झिकेपछी निर्माण टोलीले नायकको खोजी सुरु गरेको थियो र केही दिन अघि पल शाहले नयाँ चलचित्र ‘अनुराग’ साइन् गरेको खबर बाहिरिएको थियो ।

चलचित्रको कथा मन परेको बताएका पल शाहले फिल्म छाड्नुको कारण स्पष्ट नखुलेपनी समाचारअनुसार पलको नयाँ चलचित्र ‘शत्रु गते’को छायाँकनको लागी व्यस्त हुदैँ छन् । एकै समय अनुराग र शत्रु गते’को छायाङ्कन परेकोले पलले अनुराग बाट हात झिक्नुपरेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१