बालाजु बृत्तका डिएसपी भण्डारी अख्तियारको नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७४, सोमबार ०५:५६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु बृत्तका डिएसपी नवीन भण्डारीलाई नियन्त्रणमा लिएको छ । थुनुवासँग पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा भण्डारीलाई सोधपुछका लागि अख्तियारले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१