अध्यक्ष गौचन हत्याप्रकरणः पैसाको लेनदेन नै मुख्य कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७४, बुधबार ०६:१९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हतया भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमो लाई गर्ने समुहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।, यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१