सहबास गर्दा चरम आनन्द लिने हो यसो नर्गनुस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७४, सोमबार ०७:०९

काठमान्डौ । नियमित सहबास स्वास्थ्यका लागि फाइदा जनक हो । सहबासले तनाव हटाउन सहयोग पुर्याउछ । यो महिला र पुरुष बीच हुने यो कार्य आनन्द दायक हुन्छ । तर हामीले जानेर नजानेर सेक्स गर्नु अघि यी चिज खादा आनन्द को सट्टा झन् तनाव गराउछ । सेक्स पाटनर फेरी सेक्स गर्न तयार हुदैनन् तसर्थ यदि सेक्स गर्दै हुनुहुन्छ भने यी चिज नखानुस है ।

गेडागुडी गेडागुडी चाडै पच्दैन गेडागुडी गेडागुडी खानाले ग्यास बनाउछ सेक्सको मजालाइ ग्यासले कम गरिदिने भएकोले सेक्स अघि भरसक गेडा गुडी खानु हुदैन । साथै गेडा गुडीमा पाइने सुगर पच्न समय लाग्छ । अपच पेट सेक्सका लागि अनुकुल हुदैन । ब्रोकाउली ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ । जुन पच्न समय लाग्छ अमेरिकाको जोन हप्किस अस्पतालले गरेको एउटा अनुसन्धान अनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्ने गर्छ ।

सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन । लसुन र प्याज सेक्समा लिन हुनु अघि लसुन खानु हुदैन । यसले मुख र श्वासलाइ दुर्गन्धित बनाउछ साथै पेट पनि फुलाउछ फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाइ आनन्द दायक बनाउन सक्दैन । पनिर पनिर धेरै जनाको खान्कीमा पर्छ तर सेक्स अघि यो पनि भरसक नखानु ।

पनिरको स्वाद र गन्ध मुखमा लामो समय सम्म रहन्छ । यसले यों उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्स अघि पनिर खानु त्यति राम्रो मानिदैन । रातो मासु रातो मासु हेभी डाइट हो । रातो मासु खाए पछी पच्न लामो समय लाग्छ । रातो मासुले निन्द्रा लाग्छ शरीर आलस्य हुन्छ यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्द दायक हुदैन । चुइंगम चुइंगम खानाले मुख फ्रेस हुन्छ । यसले चुम्बनलाई भब्य त बनाउछ तर सेक्सका लागि चुइंगम चपाउनु राम्रो मानिदैन मायो क्लिनिकले गरेको एउटा अध्यनले चुइगम चपाउदा निलिने हावाले ग्यास फर्मेस गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पता लगाएको थियो ।

त्यसै गरि सेक्स गर्नु अघि चिज, तारेको आलु पुदिना खानु राम्रो मानिदैन यी चिज हरुले यौन हर्मोनको मात्र घटाउने र चरम आनन्द प्राप्त गर्न बाट वन्चित गराउने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०