बजारमा अशुद्ध खानेतेल छ्यापछ्याप्ती,कारबाही गर्ने निकाय खोइ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७४, सोमबार ०६:२९

काठमाडौं । बजारमा अशुद्ध खानेतेल छ्यापछ्याप्ती भेटिन थालेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार विभागले केही नमुना संकलन गरी परीक्षण गरेको थियो ।

उजुरीका आधारमा त्यसक्रममा कैफियत फेला परेको हो।

वस्तीका अनुसार बेन्जन, शिवशक्ति ब्रान्डका फेमेली, स्वास्तिक ब्रान्डकाको सनफ्लो धारा ब्रान्ड, धारा हेल्थ, सिजीओ सेफ ब्रान्ड, अमृत सनफ्लावर, फर्चुन सनफ्लावर सनफ्लो न शान्ति सोयाबिनको नमुनाहरु संकलन गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१