अचम्मको कुवा, जहाँबाट एलइडी लाइटको जस्तो प्रकाश आउँछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७४, शनिबार ०५:५०

एजेन्सी । पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ ।

यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१