टेनिस सुन्दरी शारापोवाका केहि हट तस्वीरहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७४, बिहीबार ०७:३६

रुसी टेनिस सुन्दरी मारिया शारापोवा आज आफ्नो २८ औं जन्मदिन मनाईरहेकी छिन् । उनको जन्म १९ अप्रिल १९८७ मा रुसको साइबेरियामा भएको थियो । शारापोवाले ओलम्पीक लगायत कयौं मेडल आफ्नो नाममा दर्ज गरिसकेकी छिन् ।

२००५ मा बिश्वभरकी नम्मर वान टेनिस खेलाडि बनेकी उनी शुन्दरता र फिटनेस फिगरका कारण पनि बिश्वभर चर्चित छन् । उनी बेला बेलामा मोडलहरु जसरी हट फोटोशुट गर्न पनि पछि पर्दिनन् ।

२०११ को टाइम्स म्यागेजिनले उनलाई बिश्वभरका टप ३० महिला प्लेयर्समा समाबेश गरेको थियो । सामाजिक सञ्जालहरुमा पनि उनको क्रेज कुनै चर्चित सेलीब्रेटीको भन्दा कम छैन । उनको पन्मदिनको अवसरमा हेरैं उनका केहि हट तस्वीरहरु :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१