घटौं कम्प्यूटरको अगाडि बसेर काम गर्नुहुन्छ ? त्यसो भए अपनाउनुहोस १० सावधानि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७४, सोमबार ०५:०७

मानिसहरु प्रायजसो आफनो पुरा दिन कम्प्यूटरको अगाडि बसेर विताइरहेका हुन्छन  जसले गर्दा उनीहरुको आखा र कम्मरको हड्डिमा धेरै प्रभाव पर्ने गर्छ  मानिषहरुलाई यसैको कारणले गम्भिर रोग लाग्ने सम्भावना पनि अधिक हुन्छ वैज्ञानीकहरुले गरेका धेरै सर्वेहरुमा यो प्रमाणित पनि भैसकेको छ  यदि तपाई आफनो दैनीक रुट्ङ्गिमा थोरै भए पनि फेरबदल गर्न सक्नुभयो भने यस्तो हुनबाट केहि हदसम्म बच्न सकिन्छ   यसैबिच आउनुहोस जानीराखौं कम्प्यूटरमा काम गर्दा कसरी सावधानी अपनाउन सकिन्छ 

१ . फ्रन्ट ठुलो बनाउनुहोस 

कम्प्यूटरमा लेख्ने वा पढने फ्रन्ट ठुलो बनाएर राख्नुहोसयसले आखालाई थोरै भए पनि आराम मिल्छ 

२.  गाढारगंकोफ्रन्टप्रयोगगर्नुहोस

कम्प्यूटरमा लेख्ने वा पढने समयमा गाढा रगंको फ्रन्ट र हल्का रंगको बैगग्राउंडले आखालाई आराम मिल्ने गर्छ 

३. आखाको ढकनी (परेलाबन्दरखोल्नेगरिरहनुहोस

कम्प्यूटरमा काम गरिरहेको बेला आखाको ढकनी (परेलासामान्य भन्दा अधिक बन्द र खोल्ने क्रिया गरिरहनुहोस ,कतिपय समयमा आखाको परेली धेरै समय बन्द नगर्दा आखा सुख्खा हुने गर्छ 

४. ब्राइटनेससामान्यराख्नुहोस

कम्प्यूटर स्क्रीनमा ब्राइटनेस न कम न बढि सामान्य राख्नुहोस  ब्राइटनेसको कारणले पनि आखामा प्रेसर हुने गर्छ र टाउको दुख्ने गर्छ  .

५. स्क्रीनबाटअलगहेर्नुहोस

काम गरिरहेको बेला प्रत्येक द्दण् सेकेंड पछि स्क्रीनबाट अलग ,अरु दिशा तिर हेर्न जरुरी छ  यसबाट आखामा रहेका मासंपेशिहरुलाई आराम मिल्ने गर्छ 

६. काम गर्ने स्थानमा लाइट जरूरी

कम्प्यूटरमा काम गर्ने स्थानमा लाइट हुनु एकदमै जरुरी छ , यसले प्रकाशका किरणहरु सिधै आखामा पर्दैन्न 

७. निहुरिएरनबस्नुहोस

कम्प्यूटरमा काम गर्ने समयमा सधै सिधा बस्नुहोसनिहुरिएर बस्नाले ढाडमा धेरै प्रभाव पर्छ 

८. धेरैसमयनबस्नुहोस

लगातार धेरै समय कम्प्यूटरको अगाडि बस्न हुदैनप्रत्येक घण्,घण् मिनटमा हिडडुल गर्न आवश्यक हुन्छ 

९. एक्सरसाइजगरिरहनुहोस

चेयरमा बसि बसि शरीरलाई थोरै भए पनि एक्सरसाइज गराउनु पर्छ यसले थोरै भए पनि शरिरलाई आराम दिने काम गर्छ  

१०. गर्दनघाटिलाईघुमाईराख्नुहोस

काम गरिरहेको बेला आफनो गर्दनलाई समय समयमा यताउता गरेर घुमाई राख्नाले पिठुयूमा प्रेशर पर्दैन र शरिरलाई आराम मिल्छ 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१