धेरै पोर्न फिल्म हेर्ने महिला कुन देशमा बस्छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७४, सोमबार ०४:०२

काठमाण्डौं । संसारको सबैभन्दा ठूलो ‘एडल्ट डाटा एनालेसिस’ साइट ‘पोर्नहब’ का अनुसार पोर्न फिल्म हेर्नमा सबैभन्दा बढि पाकिस्तानी महिलाहरु रहेको दाबी गरिएको छ । ६० करोड महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको र सबैभन्दा बढि पाकिस्तानी महिलाहरुले उक्त फिल्म हेर्ने गरेको उल्लेख छ । उक्त वेवसाईटले अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको डाटा समेत संकलन गरेको थियो ।

उक्त एनालेसिस साइटले महिलाहरु पोर्न साइटमा कुन देशबाट कति समय गुर्जाछन् भन्ने टाढा संकलन गरेको थियो ।रुढीवादी र धार्मिक कट्टरतामा विश्वास राख्ने पाकिस्तानी महिलाहरुको विषयमा एउटा अनौठो तत्थ्य सार्वजनिक भएको छ । इस्लामिक देशहरु महिलाप्रति निकै अनुदार रहने गरेको छ । उक्त देशहरुमा महिलाहरु सदा बुर्कामा लुकेर बस्नुपर्ने बाध्यता रहेको छ ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१