परिवार नियोजनका साधन प्रयोग गर्ने न्यून

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७४, मंगलवार ०६:३८

काठमाडौं । परिवार नियोजन र यसका साधनबारे विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. नरेश केसीले बताए ।

उनले भने,
-ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन ।
-यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।

परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१