राजधानी भित्रिने खसीबोकाको अनुगमन गर्दै सरकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७४, सोमबार ०६:५३

काठमाडौं । सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागमा आइतबार (हिजो) बसेको बैठकले खसीबोका परीक्षणमा कडाई गर्ने निर्णय गरेको हो ।

फूलपातिको दिनसम्म कलंकी, बिजुलीबजार र टुकुचा खसीबजार, बालाजु बाइपास र कोटेश्वर तीनकुने खसीबजार लगायतका स्थानमा खसीबोका परीक्षण हुने भएको छ ।

बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१