नौ अर्ब १२ करोडका नयाँ नोट साटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७४, सोमबार ०६:५१

काठमाडौं । अहिलेसम्म नौ अर्ब १२ करोड १७ लाख ५० हजारका नयाँ नोट साटिएका छन् । आइतबारसम्ममा राष्टज्ञ बैंक तथा सबै बैंक तथा वित्तीय संस्थाबाट उक्त परिमाणमा नयाँ नोट साटिएको हो ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक भिष्म उप्रेतीले भने, पछिल्ला दिनमा नयाँ नोट साट्न आउनेको संख्या बढेको छ  आइतबार मात्र करिब १५ सय जनाले नयाँ नोट साटेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१