१० अर्ब मागेको आयोगलाई अर्थले दियो पाँच अर्ब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७४, आईतवार ०६:४०

काठमाडौं । अर्थ मन्त्रालयले आगामी मंसीरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव गराउन निर्वाचन आयोगलाई पाँच अर्ब रुपैयाँ बजेट दिएको छ ।

सरकारले प्रतिनिधि सभार प्रदेश सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेको छ ।

निर्वाचन सम्पन्न गराउन आयोगले १० अर्ब ५३ करोड बजेट माग गरेको थियो ।

त्यसमध्ये अर्थ मन्त्रालयले पहिलोपटक पाँच अर्ब रुपैयाँ नकासा दिएको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१