युनिभर्सिटी पुगेको खुशियाली,सर्वाधिक विद्यार्थी उत्तिर्ण हुदाँ नाईट आउट (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार ०६:४३

लण्डन । बेलायतको ए लेभलको परिक्षामा यो बर्ष सर्वाधिक विद्यार्थीहरु पास आउट हुन सफल भए ।

परिक्षा दिएका बेलायतका टिनएर्जसहरु मध्ये ४ लाख १६ हजार भन्दा बढी छात्रछात्राहरु उत्तिर्ण भए । युनिभर्सिटीको ढोका खोल्न सफल भएको खुशियालीमा उनीहरुले बर्मिङहम, न्यूक्यासल, ब्रिस्टोल लगायतका सडकमा फ्रिक आउट भए । यो क्षेका पव र रेष्टुरेन्टहरुले छात्रछात्रालाई बिशेष छुटमा खानपिनको ब्यवस्था गरेको थियो ।







एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०