५२ वर्षको उमेरमा विकनी योगादेखि क्लिभेज प्रदर्शन (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०७४, आईतवार ०६:३९

एजेन्सी : आफ्नो उमेरभन्दा उनी झन्डै आधा उमेरकी देखिन्छिन्। ५२ वर्षीया बेलायती अभिनेत्री एलिजावेथ हर्ली फेरि बिहीबार फेरि आफ्ना नयाँ अवातरमा देखिएकी छिन् । रोयल्स टेलिशृंखलाकी यी अभिनेत्रीले विकनीमा योगा गरिरहेको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् । लिज हर्ली भनेर चिनिने यी अभिनेत्रीले लेखेकी छिन्,‘गुड मर्निङ ट्रेलर, गुड मर्निङ प्लिथर चियर, गुड मर्निङ द रोयल्स’

हेर्नुस् लिजका थप फोटोहरु 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१