पाकिस्तानी पूर्व विदेशमन्त्री तथा सुन्दरी नेतृको छवी बनाएकी हिनाको सेक्स भिडियो सार्वजनिक, भयो भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७४, बुधबार २१:०९

एजेन्सी । पाकिस्तानी पूर्वविदेशमन्त्री हिना रब्बानीको सेक्स भिडियो सार्वजनिक भएपछि उनी फेरी एकपटक एकसाथ चर्चा र विबादमा तानिएकी छिन् । निकै नै सुन्दरी राजनीज्ञको परिचय बनाएकी हिना हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा भएका कारण पनि चर्चामा आइरहने पात्र हुन् । हिनाको उक्त भिडियो प्रेमीसँगकै भएको समेत स्रोतको दाबी छ ।

धनाढ्य व्यापारी फिरोज गुल्जारसँग विबाह गरेकी सुन्दरी हिनाको प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गरीरहेका बेला एक्कासी सेक्स भिडियो लिक भएपछि अहिले उक्त क्लिपका तस्विर र भिडियोहरु भाइरल बनिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१