रोमानियाबाट जर्मनीविरुद्ध युद्धको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ भाद्र २०७४, शुक्रबार ०८:१७

अगस्ट २५ को दिन विश्वमा भएका महत्वपूर्ण घटना :

सन् १८१४
बेलायती सेनाले अमेरिकाको विश्वप्रसिद्ध पुस्तकालय लाइब्रेरी अफ कांग्रेस ध्वस्त पारेका थियो ।

सन् १८२५
ब्राजिलको उपनिवेशबाट उरुग्वेले स्वतन्त्र भएको घोषणा गरेको थियो ।

सन् १९४४
दोस्रो विश्वयुद्धका दौरान रोमानियाले जर्मनीविरुद्ध युद्धको घोषणा गरेको थियो ।

सन् १९८८
आठ बर्ष लामो युद्ध अन्त्य भएपछि इराक र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा वार्ता सुरु भएको थियो ।
(नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१