बि.आई.ए फाउन्डेशनको राहत वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७४, आईतवार १३:३४

काठमाडौँ । बि.आई.ए फाउन्डेशनले बाढिमा परि जनधनको क्षतिभएको तराईका बस्तीहरुमा राहतवितरण कार्य तिब्र पारेको छ ।
महोत्तरीको औरहिकामुसहर बस्तीहरुका ४०० घर परिवारहरुलाई औषधितथाखाद्यान्नबितरण गरिसकेको र यस संस्थाले पछिल्ला दिनहरुमामोर¨को कटहरीमा पर्ने मुसहर बस्तीहरुका ३०० घर परिवारहरुलाई औषधि , खाद्यान्नर त्रिपालबितरण गरेको छ ।
उत्त राहात्त संकलन बि.आई.ए फाउन्डेशनले Sertshang Orphanage Home को संग्लनतामा गरेको थियो ।
अपाङ्गता क्षेत्रमाकामगर्दै आएको यस संस्थाले देशमादैबि प्रकोप पर्दा स्वास्थ्यशिविर लगाायत राहतवितरणको कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०